मध्यपूर्वमा तनाव बढेसँगै हिमालय एयरलाइन्सले गर्यो तीन देशको उडान रद्द
shilapatra.com
. २ घण्टा अघि
मध्यपूर्वमा तनाव बढेसँगै नेपाली निजी उड्यन कम्पनी हिमालय एयरलाइन्सले तीनवटा देशको उडान रद्द गरेको छ । एयरलाइन्सले एक सूचना जारी गर्दै दुबई, साउदीको दमाम र कतारको दोहा उडान रद्द गरिएको जनाएको हो । ...
Comment
Liked by: