‘नेतृत्व सुधारेको काङ्ग्रेसले देशलाई पनि विकासको पथमा अघि बढाउँछ’
nepalnews.com
. २ घण्टा अघि
तनहुँ। नेपाली काङ्ग्रेसका प्रवक्ता देवराज चालिसेले नेतृत्व नै परिवर्तन गरेको काङ्ग्रेसले देशलाई पनि सुधारेर विकास-निर्माणको नयाँ दिशामा अगाडि बढाउने बताएका छन्। काङ्ग्रेस व्यास नगर समितिले दमौलीमा...
Comment
Liked by: