ओलीलाई रन्जित तामाङको आग्रह- झापा-५ मा मलाई सघाउनुस्
baahrakhari.com
. २ घण्टा अघि
दमक । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उमेदवार रन्जित तामाङले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई सहयोग गर्नुपर्ने बताएका छन् । ओली सो क्षेत्रबाट एमाले...
Comment
Liked by: