यू-१९ एसिया कप: नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य
dcnepal.com
. १ बर्ष अघि
काठमाडौं। एसीसी यू-१९ एसिया कप अन्तर्गत नेपालले पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ४७.२ ओभरमा अल आउट हुँदै १५२ रन बनाएको हो।
Comment

Liked by: