अज्ञात रोगका कारण बैतडीमा दुई बालकको मृत्यु
lokaantar.com
. २ घण्टा अघि
अज्ञात रोगका कारण बैतडीमा दुई बालकको ज्यान गएको छ । मृत्यु हुनेमा जिल्लाको पुर्चौंडी नगरपालिका-१० महरागाउँका १० वर्षीय विकास महरा र १३ वर्षीय विनोद महरा रहेका छन् । पुर्चौंडी नगरपालिकाका स्वास्थ्...
Comment
Liked by: