रौतहटमा विदेशी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक
newsofnepal.com
. २ घण्टा अघि
रौतहट । आगामी निर्वाचनलाई मध्यनजर गर्दै रौतहट जिल्लाभर विदेशी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय रौतहटले एक सूचना जारी गर्दै फागुन १७ गतेदेखि फागुन २१ गतेसम्...
Comment
Liked by: