इरानमा इजरायली हमलाः ४० छात्राको मृत्यु
ratopati.com
. २ घण्टा अघि
तेहरान । इजरायलले शनिबार बिहान इरानको राजधानी तेहरानसहित धेरै सहरहरूमा हमला गरेको छ । इर्ना समाचार एजेन्सीका अनुसार हमलामा दक्षिणी इरानमा ४० जना छात्राको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन् । ...
Comment
Liked by: