इरानी बालिका विद्यालयमा इजरायली हमलामा परी ५७ जनाको मृत्यु, ६० घाइते, ५३ बेपत्ता
khabarhub.com
. २ घण्टा अघि
काठमाडौं- मध्यपूर्वमा तनावले युद्धको रूप लिएको छ । शनिबार बिहानैदेखि अमेरिका र इजरायली सेनाले संयुक्त रूपमा इरानका विभिन्न सैन्य तथा रणनीतिक क्षेत्रहरूमा भीषण आक्रमण सुरु गरेका छन् ।
Comment
Liked by: