बालेनले भने- असामान्य परिस्थितिलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउनू
shilapatra.com
. २ घण्टा अघि
रास्वपाका वरिष्ठ नेता बालेनले मध्यपूर्वको हालको असामान्य परिस्थितिलाई मध्यनजर गर्दै त्यहाँ रहेको सबै नेपालीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । प्रकाशित मिति: शनिबार, फागुन १६, २०८२ २०:२५
Comment
Liked by: