भारतले पेट्रोलियम पदार्थको मूल्य बढायो तर निगमले बढाएन
nepalnews.com
. २ घण्टा अघि
काठमाडौँ । भारतबाट बढेर आएको पेट्रोलियम पदार्थको मूल्य नेपाल आयल निगमले यथावत् राखेको छ । भारतीय आयल निगमबाट बढेर आएको भए पनि उपभोक्ताको हितलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिए...
Comment
Liked by: