गण्डकीमा एक हजार २९७ मतदान स्थल: मतदाता १८ लाख ७० हजारभन्दा बढी
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
गण्डकी प्रदेशमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १ हजार २ सय ९७ मतदान स्थल तोकिएका छन्। यही फागुन २१ गते हुने निर्वाचनका लागि ११ जिल्लामा ती मतदान स्थल निर्धारण गरिएको प्रदेश निर्वाचन कार्यालय गण...
Comment
Liked by: