कांग्रेसले आइतबार काठमाडौँ उपत्यकामा ६ वटा चुनावीसभा गर्ने
shilapatra.com
. २ घण्टा अघि
नेपाली कांग्रेसले भोलि काठमाडौं उपत्यकामा ६ वटा चुनावी सभा गर्ने भएको छ । चुनावी सभाहरूमा पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्ने भएका छन् ।...
Comment
Liked by: