कुवेत र इराकमा रहेका नेपालीलाई त्यहाँका सरकारले लागू गरेका सुरक्षासम्बन्धी निर्देशिकाको पालना गर्न आग्रह
nepalviews.com
. २ घण्टा अघि
काठमाडौं । अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि मध्यपूर्वका मुलुकमा बढेको तनावमा नेपाली नागरिकलाई सुरक्षित रहन कुवेतस्थित नेपाली दूतावासले सूचना जारी गरेको छ । मध्यपूर्व क्षेत्रमा विकसित...
Comment
Liked by: