मध्यपूर्वी क्षेत्रमा रहेका नेपालीको आवश्यक परे उद्धार गर्न सरकारलाई रास्वपाको अनुरोध
setopati.com
. २ घण्टा अघि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मध्यपूर्वी क्षेत्रमा भइरहेको तनावबीच आवश्यक परेमा नेपाली नागरिकको उद्धार गर्न सरकारलाई अनुरोध गरेको छ। शनिबार अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल...
Comment
Liked by: