जुम्लामा निर्वाचन लक्षित तयारी तीव्रः मतपेटिकासहित ५१ प्रकारका सामग्री वितरण सुरु
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लामा तयारी तीव्र पारिएको छ। मतदान सञ्चालनका लागि आवश्यक पर्ने मतपेटिकासहित ५१ प्रकारका निर्वाचन सामग्री मतदान केन्द्रहरूतर्फ पठाउन सुरु...
Comment
Liked by: