मध्यपूर्वी घटनाप्रति प्रचण्डले गरे चिन्ता व्यक्त, कूटनीतिक पहल गर्न अनुरोध
setopati.com
. २ घण्टा अघि
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मध्यपूर्वी घटनाक्रमबारे चिन्ता व्यक्त गरेका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै सरकारलाई नेपालीको सुरक्षाका लागि कूटनीतिक पहल ...
Comment
Liked by: