आजको मौसम पूर्वानुमान : तीन प्रदेशका हिमाली भेगमा हिमपात
palikakhabar.com
. १ बर्ष अघि
काठमाडौं- सोमबार बिहान देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानएको छ । हाल पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
सम्बन्धित विषयहरू
Comment

Liked by: