इरानद्वारा कतारमाथि मिसाइल प्रहार, ८ जना घाइते
barnanmedia.com
. २ घण्टा अघि
इरानले आइतबार कतारमाथि गरेको मिसाइल आक्रमणमा परी ८ जना घाइते भएका छन् । कतारको गृह मन्त्रालयका अनुसार मिसाइलका छर्राहरू खस्दा घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर छ । गृह मन्त्रालयका जनसम्पर्क ...
Comment
Liked by: