इन्टरपोलको समन्वयमा १० जनालाई नेपाल ल्याइयो
nepalviews.com
. ३ घण्टा अघि
काठमाडौं । स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन(इन्टरपोल) सँगको समन्वयमा नेपाल फिर्ता ल्याएको छ । चालु आर्थिक वर्षमा ११ जनाविरूद्ध ‘रेड नोटिस’ र ती...
Comment
Liked by: