शरीर जल्यो, मन जलेन : रविलक्ष्मीको त्यो सहनशीलता
onlinekhabar.com
. ३ घण्टा अघि
बेकसुर उनको घर जल्यो । घरसँगै शरीर जल्यो । असह्य पीडा र वेदना छिचोल्दै जसोतसो उनी बाँचिन् । किनभने उनलाई बाँच्नु नै थियो । र सुनाउनु नै थियो, सहनशीलता आफैंमा एक उत्कृष्ट जित हो । मृत्युसँग पौंठेजो...
Comment
Liked by: