इरानी विद्यालय भवनमा इजरायली आक्रमण, ८५ जनाकाे मृत्यु
dcnepal.com
. २ घण्टा अघि
तेहरान। इजरायलबाट गरिएको एक आक्रमणको निशानामा विद्यालय परेको र आक्रमणबाट कम्तीमा ८५ जनाको मृत्यु भएको इरानी अधिकारीलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
Comment
Liked by: