काठमाडौं उपत्यकाका ६ ठाउँमा आज कांग्रेसको चुनावी सभा
setopati.com
. २ घण्टा अघि
नेपाली कांग्रेसले आइतबार काठमाडौं उपत्यकामा ६ वटा चुनावी सभा गर्ने भएको छ। चुनावी सभाहरूमा पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्ने भएका छन्...
Comment
Liked by: