एनआईसी एशिया र कुमारीपछि एनएमबि बैंकले पनि ब्याजदर घटायो, अन्य बैंकहरु पनि ब्याज घटाउने तयारीमा !
arthasarokar.com
. १ बर्ष अघि
काठमाडौँ । एनएमबि बैंकले ब्याजदर घटाएको छ । बैंकले मंसिर २५ गतेदेखि लागू हुनेगरि यसअघिको ब्याजदर परिमार्जन गर्दै घटाएको हो ।
Comment

Liked by: