शाहरूखको 'किङ' का निर्देशक भन्छन्– बक्स अफिसको दबाब छैन
setopati.com
. २ घण्टा अघि
बलिउड अभिनेता शाहरूख खान निर्देशक सिद्धार्थ आनन्दको फिल्म 'किङ' मार्फत एक्सन-प्याक अवतारमा फर्कन तयार छन्। 'पठान' को सफलतापछि शाहरूख र सिद्धार्थको यो दोस्रो सहकार्य हो। सन् २०२३ को फिल्म ‘पठान’ ले...
Comment
Liked by: