अन्तरिक्षमा एआई: पृथ्वीबाट कमाण्ड नलिई मंगल ग्रहमा ४५६ मिटर गुड्यो नासाको रोभर
techpana.com
. २ घण्टा अघि
काठमाडौँ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहमा अन्वेषण गरिरहेको पर्सेभेरेन्स रोभरलाई एआईको माध्यमबाट चलाउन सफल भएको छ । गत डिसेम्बरमा गरिएको एक विशेष प्रदर्शनका क्रममा एआईले तय गरेको बाटो ...
Comment
Liked by: