१ महिला र २ पुरुषको शव फेला
barnanmedia.com
. २ घण्टा अघि
विभिन्न जिल्लामा तीनजना मृत अवस्थामा फेला परेका छन्। गोरखा, कपिलवस्तु र ताप्लेजुङमा एक महिला र दुईजना पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ। गोरखाको पालुङटार नगरपालिका-३ पाथीभरा बस्ने ३५ वर्षीय...
Comment
Liked by: