एमसीसी कार्यान्वयनको विरोधमा चार कम्युनिष्ट पार्टीले संयुक्त विरोध प्रदर्शन गर्दै
canadanepal.com
. २ बर्ष अघि
काठमाडौं - संसद् बाहिर रहेका चार साना कम्युनिष्ट पार्टीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता कार्यान्वयनविरुद्ध आज देशब्यापी प्रदर्शन गर्ने भएका छन् ।
सम्बन्धित विषयहरू
Comment

Liked by: