चुनावमा आर्थिक चलायमान, दैनिक उपभोग्य वस्तुको माग उच्च
baahrakhari.com
. २ घण्टा अघि
दाङ । प्रतिनिधिसभाको चुनाव नजिकिँदै गर्दा दाङका बजारमा चहलपहल बढेको छ, सवारीसाधनको चाप वृद्धि भएको छ र केही व्यवसायमा अस्थायी सुधार देखिएको छ । तर, व्यवसायीको अपेक्षाअनुसार व्यापक आर्थिक चलायमानता ...
Comment
Liked by: