खुल्यो शिखर पावर डेभलपमेन्टको आईपीओ
hamrakura.com
. २ घण्टा अघि
काठमाडौँ । शिखर पावर डेभलपमेन्ट लिमिटेडले आइतबारदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले कुल १८ लाख ४२ हजार छ सय कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशन गरेको हो...
Comment
Liked by: