एघार अर्बको कारोबारसहित नेप्सेमा हरियाली
hamrakura.com
. २ घण्टा अघि
काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । साताको शुरूदेखि निरन्तर ओरालो लागेको बजार अन्तिम दिन भने सुधार देखिएको हो । बिही...
Comment
Liked by: