स्रोत नखुलेको ५ लाख नगदसहित एक जना पक्राउ
annapurnapost.com
. २ घण्टा अघि
सिराहा : लक्ष्मीपुर पतारी गाउँपालिका-३ बाट स्रोत नखुलेको नगद ५ लाख रूपैयाँसहित एक जना पक्राउ परेका छन्। बरियारपट्टी गाउँपालिका-२ श्रीपुर टोल बस्ने २५ वर्षीय विजय कुमार साहलाई शनिबार दिउँसो प्रहरीले...
Comment
Liked by: