खामेनी मारिएपछि विश्वभर तरंग : पाकिस्तानस्थित अमेरिकी कन्सुलेटमा आक्रमण, भारतमा पनि विरोध प्रदर्शन
nepalviews.com
. २ घण्टा अघि
काठमाडौं । इजरायल र अमेरिकी संयुक्त सैन्य हवाई आक्रमणमा इरानी सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मारिएपछि विश्व तरंगित भएको छ । शनिबार इरानमा हवाई आक्रमण भएको थियो । सो आक्रमणमा खामेनी, इरानी सेनाक...
Comment
Liked by: