मतगणना स्थलमा सुरक्षाको प्रश्न उठ्न नदिन सरकार सचेत छ : मन्त्री इङ्नाम
onlinekhabar.com
. २ घण्टा अघि
१७ फागुन, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रा.डा. कुमार इङ्नामले मतगणना स्थलमा समेत सुरक्षाको प्रश्न उठ्न नदिन सरकार सचेत रहेको बताएका छन् । मौन अवधिको सन्दर्भमा प्रेस ...
Comment
Liked by: