नेप्से शून्य दशमलव ७२ प्रतिशतले बढ्यो
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९ दशमलव २७ अङ्कले बढेर दुई हजार ६७४ दशमलव २० को बिन्दुमा कायम भएको छ । यो शून्य दशमलव ७२ प्रतिशतको वृद्धि हो । आज ३४१ कम्पनीको एक करोड ३१ लाख ९३ ह...
Comment
Liked by: