पोखरामा युवतीको हत्या, सुटकेसमा भेटियो शव
ratopati.com
. २ घण्टा अघि
पोखरा । पोखरामा एक युवतीको हत्या भएको छ । पोखरा महानगरपालिका ६ ड्यामसाइड नजिक खोलामा सुटकेसभित्र आइतबार युवतीको शव फेला परेको हो । अन्दाजी २५ वर्षिय युवतीको शब पहिचान भइसकेको छैन । शवलाई पोष्टमार...
Comment
Liked by: