समानीकरण अनुदान कटौती संवैधानिक व्यवस्था विपरीत, पूरा रकम पठाउन आयोगको निर्देशन
setopati.com
. २ घण्टा अघि
संघीय सरकारले संवैधानिक व्यवस्था अनुसार प्रदेश र स्थानीय तहलई पठाउनु पर्ने अनुदान लगातार कटौती गरेपछि सरकारको वित्त आयोगले संघीय सरकारको ध्यानाकर्षण गराएको छ। राजस्व संकलन लक्ष्यभन्दा कम भएको आधार...
Comment
Liked by: