प्रतिनिधिसभा चुनाव : दुई दिनमा ८० हजार यात्रु काठमाडौंबाट बाहिरिए
shilapatra.com
. २ घण्टा अघि
आसन्न प्रतिनिधिसभा निर्वाचन आउन अब केहीदिन मात्र बाँकी छ । निर्वाचनको मिति नजिकिएसँगै मतदान गर्न काठमाडौं उपत्यकाबाट आ आफ्नो जिल्लातार्फ मतदाता जानेक्रम जारी छ । निजी क्षेत्रको यातायातसेवा प्रदायक...
Comment
Liked by: