भोजपुरमा नेकपा र कांग्रेसका ६८ नेता कार्यकर्ता एमालेतिर
khabarhub.com
. २ घण्टा अघि
भोजपुर– भोजपुरमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस आबद्ध रहेका दुईवटा गाउँबाट ६८ जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
Comment
Liked by: