विश्वका सात ठूला म्याराथनपछि अन्जुले पूरा गरिन् सात दिनमा नेपालको सात म्याराथन
onlinekhabar.com
. २ घण्टा अघि
१७ फागुन, लन्डन । बेलायतको नेपाली समुदायमा आफ्नो दौडका सहयात्रीबीच ‘आइरन लेडी’ उपनामले चिनिने तेजमाया रेग्मी सिग्देल (अन्जु) ले म्याराथनमा अर्को उपलब्धि हासिल गरेकी छन् । विश्वका सात ठूला म्याराथन...
Comment
Liked by: