साना किसान लघुवित्तको २० प्रतिशत लाभांश घोषणा
arthasarokar.com
. १ बर्ष अघि
काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
Comment

Liked by: