दक्षिण अफ्रिकाले जिम्बाब्वेलाई ५ विकेटले हरायो, समूह १ को शीर्ष स्थानमा
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं। दक्षिण अफ्रिकाले टी–२० विश्वकपको आफ्नो अन्तिम सुपर–८ खेलमा जिम्बाब्वेलाई ५ विकेटले पराजित गरेको छ। टोलीले समूह–१ को अंक तालिकामा शीर्ष स्थानमा रहँदै प्रतियोगिताको सुपर आठ सकायो। दिल्लीस्...
Comment
Liked by: