निर्वाचन सामग्रीसहित कार्यस्थल जाँदै कर्मचारी, सोमबारसम्म सबै केन्द्रमा पुग्ने
gorkhapatraonline.com
. २ घण्टा अघि
पाँचथरका आठमध्ये चारवटा गाउँपालिकाका विकट क्षेत्रमा पर्ने मतदान केन्द्रमा खटाइएका कर्मचारी निर्वाचन सामग्री बुझेर कार्यस्थलतर्फ प्रस्थान गरेका छन् । जिल्लाको मिक्लाजुङ, तुम्बेवा, याङवरक र फालेलुङका...
Comment
Liked by: