इरानी क्षेप्यास्त्रबाट इजरायलमा ८, यूएईमा ३ र कुवेतमा १ जनाको मृत्यु
barnanmedia.com
. २ घण्टा अघि
इरानको जवाफी हमलाबाट ८ जना इजरायलीको ज्यान गएको छ। इजरायलको बेत सेमेस सहरमा इरानले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो। सो घटनामा २७ जना घाइते भएको बताइएको छ। इजरायली सेनाले उद्धार र खोजी ...
Comment
Liked by: