राष्ट्रिय लिग : एनआरटी तेस्रो स्थानमा उक्लियो
baahrakhari.com
. २ घण्टा अघि
काठमाडौं । चित्लाङ एफसीविरुद्ध २–१ को साँघुरो जित निकाल्दै न्युरोड टिम (एनआरटी) राष्ट्रिय लिगको तेस्रो स्थानमा उक्लिएको छ । यो जितसँगै एनआरटीले प्रतियोगितामा १८ अंक जोड्यो । एनआरटीले नौ खेल खेल्दा...
Comment
Liked by: