इरानविरुद्धको कारबाहीमा तीन अमेरिकी सैनिकको मृत्यु‚ पाँच सख्त घाइते
nepalnews.com
. २ घण्टा अघि
काठमाडौँ। अमेरिकी सेनाले इरानविरुद्ध जारी सैन्य कारबाहीमा तीनजना सैनिकको मृत्यु भएको पुष्टि गरेको छ। पाँचजना अन्य सैनिक सख्त घाइते भएका छन्। मृतक सैनिकहरूको नाम र थप विवरण परिवारलाई सूचना दिइसकेप...
Comment
Liked by: