ओमानको खाडीमा इरानी युद्धपोत डुबाएको अमेरिकी सेनाको दाबी
nepalnews.com
. २ घण्टा अघि
वासिङ्टन। अमेरिकी सेनाले इरानी पोतलाई ओमानको खाडीमा हमला गरी डुबाएको दाबी गरेको छ। अमेरिकी सेनाको सेन्ट्रल कमान्डले प्रेस विज्ञप्ति जारी गर्दै इरानी नौसेनाको पोतलाई हमला गरी डुबाएको दाबी गरेको हो।
Comment
Liked by: