नाग्म–गमगडि सडक अब कालोपत्रे हुँदै
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
सरकारले कर्णाली राजमार्गअन्तर्गतको नाग्म–गमगडि सडक कालोपत्रे गर्न पुनः प्रक्रिया अघि बढाएको छ। बजेट अभावका कारण झण्डै तीन वर्षदेखि अलपत्र परेको नाग्मदेखि गमगडिसम्मको सडक यसपटक बजेट सुनिश्चित भएसँगै...
Comment
Liked by: