चार्जमा राखेर मोवाइलमा कुराकानी गर्दा एक महिला गम्भीर घाइते
rajdhanidaily.com
. २ घण्टा अघि
राजविराज । मोवाइल चार्जमा लगाएर कुराकानी गर्दा एक महिला करेन्ट लागेर गम्भीर घाईते भएका छन् । आइतबार विहान चार्जमा लगाइएको मोवाइलबाटै घर बाहिर रहेका आफन्तसँग कुराकानी गर्दै गरेको अवस्थामा अचानक करेन...
Comment
Liked by: