टी–२० विश्वकप वेस्टइन्डिजमाथि रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा पुग्यो भारत
nepalnews.com
. १ घण्टा अघि
काठमाडौं । भारत आइसीसी टी२० विश्वकपको सेमिफाइनलमा पुगेको छ । आइतबार राति भएको खेलमा वेस्टइन्डिजलाई पाँच विकेटले हराउँदै भारत समेफाइनलमा पुगेको हो । अब भारतले ५ मार्चमा मुंबईको वानखेड़े स्टेडियममा इ...
Comment
Liked by: