वेस्ट इन्डिजलाई हराउँदै भारत टी-२० विश्वकपको सेमिफाइनलमा
hamrakura.com
. २ घण्टा अघि
काठमाडौँ । भारतले आईसीसी टी-२० विश्वकप २०२६ को सेमिफाइनलमा स्थान बनाएको छ। आइतबार राति भएको सुपर ८ को अन्तिम खेलमा भारतले वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो...
Comment
Liked by: